Saturday, June 25, 2011

Surkhet


शिर्षक अक्षर

सुर्खेत नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्र २०१६ साल पहिला दैलेख जिल्ला अन्तर्गत रहेकोले यसको छुट्टै अस्तित्व थिएन।

[सम्पादन गर्ने]सुर्खेत नाम रहनुको आधार

  • सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ ।
  • सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ ।
  • सुर नामका देबताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ ।

[सम्पादन गर्ने]भौगोलिक अवस्था

  • अक्षांश: देखि सम्म
  • देशान्तर: देखि सम्म
  • क्षेत्रफल: २४५१ वर्ग कि.मी.
  • औसत लम्बाइ: ………।
  • औसत चौडाइ: ………॥
  • शहरी क्षेत्रफल: ३४ वर्ग कि.मी.
  • ग्रामीण क्षेत्रफल २४१७ वर्ग कि.मी.

[सम्पादन गर्ने]सीमाना

  • पूर्व - सल्यान
  • पश्चिम - डोटी अछाम
  • उत्तर - अछाम दैलेख जाजरकोट
  • दक्षिण - कैलाली बर्दिया

[सम्पादन गर्ने]भौगोलिक स्थिति

  • महाभारत श्रृङ्खला: यस क्षेत्रले जिल्लाको लगभग ४३% भू-भाग ओगटेको छ । यो भू-भाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००-२३६७ मीटरसम्मको उचाइमा पर्दछ ।
  • मध्य-मैदानी: उपत्यका तथा पहाडी क्षेत्र - यस क्षेत्रले जिल्लाको लगभग ४२% भू-भाग ओगटेको छ । यो भू-भाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०-१००० मीटरसम्मको उचाइमा पर्दछ ।
  • चुरीया श्रृङखला- यस क्षेत्रले जिल्लाको लगभग १३% भू-भाग ओगटेको छ । यो भू-भाग दक्षिणी भेगमा समुन्द्र सतहबाट लगभग १०००-१५०० मीटरसम्मको उचाईमा पर्दछ ।

[सम्पादन गर्ने]प्रमुख नदी

मूख्य नदी भेरी र कर्णाली र सहायक नदी /खोलाहरु - झुप्रा खोला चिङ्गाड खोला गोचे खोला सोत खोला आदी ।

[सम्पादन गर्ने]ताल/तलैया

बुलबुले ताल

[सम्पादन गर्ने]प्रमुख धार्मीक क्षेत्र

देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चुको देउती बज्यै मन्दिर आदी

[सम्पादन गर्ने]पर्यटकीय क्षेत्र

बराह ताल, चमेरो गुफाविजौरा कर्णाली नदि र्याफटीङचौकुखानी पन्चपुरी मन्दिर 
काक्रे बिहार, बुलबुले उद्यान आदी

[सम्पादन गर्ने]व्यापारिक महत्वका स्थान

बीरेन्द्र नगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार आदी ।

No comments:

Post a Comment